Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु

2018 Oct 15 11:17 AM 26

विज्ञापन

Birat Cancer Hospital
गुल्मीमा जिप दुर्घटना, दुईको घटनास्थलमै मृत्यु
गुल्मी । गएराति गुल्मीमा भएको जिप दुर्घटनामा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा बिसुखर्क धौलादिपका गाडी मालिक ३९ वर्षीय लालबहादुर गुरुङ र ५३ वर्षीय चालक भरत गुरुङको मृत्यु भएको छ । बाग्लुङ हटियाबाट गुल्मीको बिसुखर्क धौलादिपतर्फ आउँदै गरेको लु १ ज २१८१ को जिप गुल्मीको चन्द्रकोट गाउँपालिका २ बिसुखर्कको गजेनी गरगरेमा दुर्घटनामा परेको हो ।गाडी सडकबाट तीन सय मिटर तल खसेको थियो । जिपमा दुईजना मात्रै सवार रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । स्थानीयले आज बिहान दुर्घटना भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?