Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

बजारमा सर्वसाधरणको चाप उच्च देखिएता पनि पसलमा भने न्यून

Oct 15, 2018 9:52 AM
बजारमा सर्वसाधरणको चाप उच्च देखिएता पनि पसलमा भने न्यून
बिराटनगर । बडा दशैंको सुरुवाती समयमा बजारमा सर्वसाधरणको उपस्थिति उच्च देखिएता पनि पसलमा भने न्यून देखिएको छ । व्यापारीहरुका अनुसार भारतबाट नेपाल आउने समानको मूल्य उच्च भएकाले त्यस समान सर्वसाधरणलाई बिक्री गर्दा महंगो मूल्यमा सर्वसाधरणले किन्दा मानिसहरुको चाप अत्यन्तै कम देखिएको गुनासो छ ।
Dhoni Sabuun