Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आज फूलपाती, दशैंघरलगायत घरघरमा फूलपाती भित्र्याइँदै

2018 Oct 16 11:17 AM 27

विज्ञापन

Birat Cancer Hospital
आज फूलपाती, दशैंघरलगायत घरघरमा फूलपाती भित्र्याइँदै
बिराटनगर । आज बडादशैंको सातौं दिन, देशभरी परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदैछ । दशैंघरमा फूलपातीको शुभसाइतको प्रतीकका रूपमा उखु, अदुवा, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल तथा अरु नयाँ पालुवासमेत विधिपूर्वक भित्र्याइन्छ । काठमाडौं हनुमानढोकाको दशैं घर र गोरखामा विशेष समारोहबीच फूलपाती भित्र्याउने चलन छ । फूलपातीको अवसरमा नेपाली सेनाले दिउँसो फूलपाती बढाई तथा निशान प्रदान कवाज समारोह गर्दैछ । घटस्थापनाका दिनदेखि दसैँ सुरु हुने भए पनि दशैंको विशेष चहलपहल भने आजको दिनदेखि सुरु हुन्छ । आजदेखि सरकारी कार्यालय बन्द हुने भएकाले अध्ययन, व्यवसाय लगायत विभिन्न कारणवश आफ्नो मूलघरबाट टाढा रहेका व्यक्तिहरू सपरिवार बसेर टीका थाप्न आ–आफ्ना घर फर्किने क्रम पनि तीव्र भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?