Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोवाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

2018 Oct 16 12:00 PM 24

विज्ञापन

Birat Cancer Hospital
मोवाइल पसलमा चोरी गर्ने दुई जना पक्राउ

बिराटनगर । काठमाडौं कागेश्वरी मनहरामा मोबाइल पसलमा चोरी गर्ने दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुङ्गा घुर्मी स्थायी घर भई कागेश्वरी मनहरा ७ बस्दै आएका १५ वर्षीय अधिराज माझी र काभ्रे सिम्ले घर भई भक्तपुर बोडे बस्दै आएका १६ वर्षीय निमा लामा रहेका छन् ।

उनीहरुले मनहरा– ७ काँडाघारी स्थित सिमेन विक. र सन्दिप मगरले सञ्चालन गरेको सेल्स संसार नामको मोवाइल तथा फोटो स्टुडियो पसलमा चोरी गरेका थिए । उनीहरुको साथबाट विभिन्न ब्राण्डका मोवाइल २१ थान, मेमेरी कार्ड ४ थान लगायतका पसलबाट चोरी भएका समान बरामद भएको छ ।

महानगरीय प्रहरी प्रभाग काँडाघारी र वृत्त वानेश्वरको टोलीले उनीहरुलाई मनहराबाटै पक्राउ गरेको र उनीहरुले ३ लाख बराबरको सामान चोरी गरेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त लामाले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?