Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

दशौंमा वडाध्यक्षलाई मोटरसाइकल

Oct 16, 2018 7:46 AM
दशौंमा वडाध्यक्षलाई मोटरसाइकल
बिराटनगर । जनप्रतिनिधि सुविधाभोगी बढ्दै गएको गुनासो बढिरहेको बेला विराटनगर महानगरपालिकाका जनप्रतिनिधिहरुले मोटरसाइकल सुबिधा लिएका छन् । निर्वाचित भएको करिब ढेड वर्ष महानगरका वडाध्यक्षहरुले मोटरसाइकल सुबिधा लिएको आजको उद्घोष राष्ट्रिय दैनिकमा खबर छ । सोमबार महानगरपालिकाका मेयर भीम पराजुलीले दशौंको शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरी १९ वडा मध्ये १८ वडाका अध्यक्षलाई मोटरसाईकल उपहार दिएका हुन् । महानगरपालिकाले खरिद गरेको मोटरसाइकल २ लाख ८ हजार रुपौँया देखि २ लाख ९० हजार सम्मका रहेको खबर छ ।
Dhoni Sabuun