Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा दुर्घटनामा परी २१ जनाको मृत्यु

2018 Oct 16 2:45 PM 27

विज्ञापन

Birat Cancer Hospital
म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा दुर्घटनामा परी २१ जनाको मृत्यु
याङगुन । म्यानमारको याङगुन – मण्डलाय राजमार्गमा भएको दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ भने ६१ जना घाइते भएका छन् । यही अक्टोबर एकदेखि अक्टोबर १४ सम्मको दुई हप्तामा भएका २२ दुर्घटनामा ठूलो संख्यामा मृत्यु र घाइते भएको अधिकारीहरूले जनाएका हुन् । राजमार्ग प्रहरी कार्यालयले सोमबार दिएको जानकारी अनुसार तीव्र गति, चालकको लापर्वाही, विग्रिएका सवारी साधनलगायतका कारणले धेरै दुर्घटना हुनेगरेका छन् । म्यानमारका राजमार्गहरूमा यस्ता सवारी दुर्घटनाहरू वेला वेलामा भइरहने गरेको समाचारमा जनाइएको छ । यातायात क्षेत्रका अधिकारीहरूले दुर्घटना न्युनिकरणका लागि सुरक्षित यात्रा, ट्राफिक नियमको पालनालगायतका विषयमा अभियानहरू पनि चलाइरहेका छन् । म्यानमारको याङगुन- मण्डलाय राजमार्गमा गत बर्ष मात्रै झण्डै ५५५सवारी दुर्घटना भएका थिए । ती दुर्घटनाहरूमा परी ११६ जनाको मृत्यु भएको थियो भने ८६३ जना घाइते भएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?