Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

नेकपाको आज र भोलि सचिवालय बैठक

Oct 21, 2018 5:35 AM
नेकपाको आज र भोलि सचिवालय बैठक

बिराटनगर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तीन साता पछि आज (आइतबार) र भोली (सोमबार) बस्दैछ । बैठक विहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा शुरु हुँदैछ । बैठकमा पार्टी र सरकारको कामको समीक्षा तथा जिल्ला कमिटीका एकीककरण सम्बन्धि कार्यसूचीमा छलफल हुने बताइएको छ ।

यस्तै सरकारले जनभावना र मर्म मुताविक काम गर्न नसकेको र जनगुनासो चुलिएको भन्दै सरकारको कामको गम्भीर समीक्षा हुने पनि सचिवालय स्रोतले जानकारी दिएको छ ।

Dhoni Sabuun