/ समाचार / आजदेखि सरकारी बैंक तथा कार्यालयहरु खुल्ने समाचार आजदेखि सरकारी बैंक तथा कार्यालयहरु खुल्ने Oct 21, 2018 5:49 AM बिराटनगर । दशैंको बिदा रहेका सरकारी कार्यालयहरु तथा बैंकहरु आजदेखि खुल्ने भएका छन् । सरकारी कार्यालयहरु फूलपातिको दिनदेखि बन्द रहेका थिए । Share: Facebook Twitter WhatsApp 0