Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

Oct 21, 2018 7:58 AM
टाटासुमोको ठक्करबाट पैदल यात्रुको मृत्यु

बिराटनगर । महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ ।

मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Dhoni Sabuun