Live
| शुक्रबार, चैत २१, २०८२
EN
arya newro
BiraKhabar
समाचार

माइकल आँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३६ पुग्यो

Oct 21, 2018 9:05 AM
माइकल आँधीका कारण अमेरिकामा मृत्यु हुनेको संख्या ३६ पुग्यो
बिराटनगर । अमेरिकामा माइकल नामको आँधीका कारण मृत्यु हुनेको संख्या ३६ पुगेको अधिकारीहरुले जनाएका छन् । अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार घातक आँधीका कारण फ्लोरिडा, जर्जिया, उत्तरी क्यारोलिना र भर्जिनियामा व्यापक जनधनको क्षति भएको छ । अमेरिकी जलवायू विज्ञान सेवाले माइकल आँधी अमेरिकामा दशकौंपछिकै सर्वाधिक खतरनाक रहेको जनाएको छ ।
Dhoni Sabuun