ताइवानमा रेल दुर्घटना : १८ जनाको मृत्यु, १७५ जना घाइते
Oct 22, 2018
4:54 AM
बिराटनगर । ताइवानको उत्तरपूर्वी क्षेत्रमा आइतबार भएको रेल दुर्घटनामा १८ जनाको मृत्यु भएको छ भने १७५ जना घाइते भएका छन् ।
अधिकारीहरुका अनुसार ताइपेबाट टाइटंग जाँदै गरेको रेल यीलान काउन्टी नजिक लिकबाट उछिट्टएिर दुर्घटना भएको हो ।