Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुग्यो

2018 Oct 22 1:46 PM 28

विज्ञापन

Birat Cancer Hospital
यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुग्यो
बिराटनगर । थाइल्याण्डमा सुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा पुग्ने लक्ष्यसहित नेपाली यू–१९ महिला फुटबल टोली थाइल्याण्ड पुगेको छ । २५ राष्ट्र सहभागी प्रतियोगिताको दोस्रो चरणमा पुग्ने लक्ष्य राखेको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको हो । दुई साताअघि भुटानमा सम्पन्न यु–१८ महिला साफ च्याम्पीयनसिपमा उपविजेता बनेर फर्किएका खेलाडी सम्मिलित यु–१९ राष्ट्रिय फुटबल टिमले पहिलो खेल आयोजक थाइल्याण्डसँग खेल्नेछ । बुधबार बेलुका सवा ६ बजे थाइल्याण्डसँग खेल्दै यात्रा सुरु गर्ने नेपालले दोस्रो खेल शुक्रबार भारत र समूहको अन्तिम खेल आगामी आइतबार पाकिस्तानसँग खेल्नेछ । नेपालले केही साताअघि यु–१८ साफ च्याम्पीनसिपमा दुवै टोलीलाई पराजित गरेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?