दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प
Oct 23, 2018
3:49 AM
बिराटनगर । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्प गएका छन् ।
सोमबार राति १२ बजेर ३१ मिनेटमा ३.९ स्केल र मंगलबार बिहान १ बजेर ४० मिनेटमा ३.८ रेक्टरकाे भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।