Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

दशैं सकिएलगत्तै धान काट्न चटारो

2018 Oct 24 2:20 PM 25

विज्ञापन

Birat Cancer Hospital
दशैं सकिएलगत्तै धान काट्न चटारो
बिराटनगर । नवलपरासीका कृषकहरु यतिबेला काट्न र भित्राउन जुटेका छन् । दसैं सकिएसंगै नवलपुरका अधिकाशं किसानहरुले धान काट्न सुरु गरेका छन् । जिल्लाको गैडाकोट, रजहर, दुम्कौली, कावासोती आसपासका क्षेत्रका अधिकाशं किसान धान काट्न व्यस्त छन् । कृषि सेवा कार्यालय नवलपरासीका अनुसार गत वर्ष ४६ हजार ६ सय ९० हेक्टर क्षेत्रफलमा धान खेती गरेकोमा १ लाख ९६ हजार ५ सय ४६ मेट्रिक टन धान उत्पादन भएको जनाएको छ । अहिले समयमा पानी परेको र रोग पनि कम लागेकाले धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको छ । नवलपरासीमा मुख्यगरी सावित्री, मनसुन, राधा–४ लगायतका धानहरु लगाइएको  छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?