Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विभागले उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि गर्यो कारवाही

2018 Oct 25 9:43 AM 23

विज्ञापन

Birat Cancer Hospital
विभागले उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि गर्यो कारवाही
बिराटनगर । उपभोक्ता ठग्ने पट्रोल पम्पमाथि आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारवाही गरेको छ । बुधबार विभागको नेत्तृत्वमा नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमको प्रतिनिधि सम्मिलित अनुगमन टोलीले अनुगमणको क्रममा कागेश्वरी मनहरा– ९ को भद्रकाली आयल स्टोर्सलाई कारवाही गरेको हो । उक्त आयल स्टोर्सले पेट्रोलियम पदार्थ विक्री गर्दा पेट्रोल नोजलबाट मापदण्ड भन्दा कम परिणाममा बिक्री गरेको पाईएपछि विभागले कारवाही स्वरुप २ लाख जरिवाना गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?