Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडाैँमा पनि ‘डेंगु’ संक्रमण बढ्दै

2018 Oct 26 11:09 AM 22

विज्ञापन

Birat Cancer Hospital
काठमाडाैँमा पनि ‘डेंगु’ संक्रमण बढ्दै
बिराटनगर । काठमाडाैँ उपत्यकामै लामखुट्टेको टोकाइबाट हुने डेंगुका बिरामीको संख्या बढेको छ। पछिल्ला दिन बालाजु ढुंगेधारा क्षेत्रमा यसको संक्रमण देखिएको हो । ‘ढुंगेधारस्थित निजी क्लिनिकका चिकित्सकले दशैँअगावै त्यहाँ सातजनामा डेंगु देखा परेको रिपोर्ट गरेका थिए’, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक विवेककुमार लालले भने, ‘हालसम्म प्राप्त जानकारी विश्लेषण गर्दा त्यस क्षेत्रमा डेंगु फैलिन सुरु भइसकेको छ ।’ यसअघि राजधानीमा फाट्टफुट्ट संक्रमण देखिँदै आए पनि एकै ठाउँमा यति धेरै संख्यामा थिएन । राजधानीमा डेंगुविरुद्ध अभियान आवश्यक भइसकेको डा. लालको भनाइ छ ।अाजको कान्तिपुर दैनिकमा खबर छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?