Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

काठमाडाैँमै पैदलयात्रीलार्इ ट्रककाे ठक्कर, ३ काे मृत्यु

2018 Oct 26 1:00 PM 23

विज्ञापन

Birat Cancer Hospital
काठमाडाैँमै पैदलयात्रीलार्इ ट्रककाे ठक्कर, ३ काे मृत्यु
बिराटनगर । काठमाडौँ उपत्यकामै ट्रकले पैदलयात्रीलार्इ ठक्कर दिँदा ३ जनाकाे ज्यान गएकाे छ । काठमाडाैँकाे लोलाङमा बाटाे हिँडिरहेका पैदलयात्रीलाई ट्रकले ठक्कर दिएकाे हाे । ना ६ ख ७८२५ नम्बरको सिमेन्ट बोकेको ट्रककाे ठक्करले एक बालक तथा एक वृद्धा गरी ३ काे ज्यान गएकाे हाे । ठक्करबाट दुर्इ जनाकाे घटनास्थलमा नै मृत्यु भएकाे र अर्का एककाे उपचारका क्रममा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकाे छ । मृत्यु हुनेमा ७० वर्षीय वृद्धा तिलकुमारी तिवारी, ६० वर्षीय सावित्री पुडासैनी तथा ३ वर्षीय बालक अजित तिवारी रहेका छन् ।  ठक्कर ट्रकलाई नियन्त्रणमा लिर्इ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?