Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

वर्षामा निर्भर रहेको धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान

2018 Oct 28 10:25 AM 24

विज्ञापन

Birat Cancer Hospital
वर्षामा निर्भर रहेको धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान
बिराटनगर । यस वर्ष धान उत्पादन १० प्रतिशतले बढ्ने अनुमान गरिएको छ । अघिल्लो केही वर्षका तुलनामा यसपटक सन्तुलित वर्षा भएकाले उत्पादन बढ्ने प्रक्षेपण गरिएको हो । मुख्यगरी मनसुनी वर्षामा निर्भर रहेको धान उत्पादन यो वर्ष १० प्रतिशतसम्म बढ्न सक्ने अनुमान कृषि मन्त्रालयले गरेको छ । तर, सिँचाइ प्रणालीलाई विस्तार गर्न नसकिए त्यो जुनसुकै बेला तल माथि भइरहने विज्ञहरु बताउछन् । आजको राष्ट्रिय दैनिक उद्घोषमा खबर छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?