Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

केकी अब निर्देशक

2018 Oct 28 12:11 PM 23

विज्ञापन

Birat Cancer Hospital
केकी अब निर्देशक
बिराटनगर । चलचित्र ‘कोहलपुर एक्सप्रेस’ पछि केकी अधिकारी लामो समय चलचित्रबाट टाढा रहिन् । यसबीच उनले आफ्नै लगानीको उक्त चलचित्र विदेशमा प्रदर्शन गराइन् भने स्वदेशमा केही म्युजिक भिडियो तथा विज्ञापनको काम गरिन् । रीमा विश्वकर्मासँगै चलचित्र सरकारी जागिरमा अनुबन्ध भएकी केकी निकट भविष्यमै निर्देशकका रूपमा दर्शकमाझ आउने सम्भावना छ । गायक आर्जन पाण्डेको एउटा नयाँ गीतको म्युजिक भिडियोको निर्देशन केकी आफैंले गर्ने निर्णय गरेकी हुन् । छायांकनको क्रममा रहेको उक्त भिडियो केकीको डेब्यू निर्देशन हुनेछ । भिडियोबाट प्रारम्भ भएको उनको निर्देशकीय यात्रा भविष्यमा चलचित्रसम्म पुग्यो भने अचम्म नमाने हुन्छ ।    

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?