Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

आफन्तको अस्पताललाई आरोप, गए राती २ शिशुको मृत्यु

2018 Oct 28 2:17 PM 12

विज्ञापन

Biratkhavar
आफन्तको अस्पताललाई आरोप, गए राती २ शिशुको मृत्यु
बिराटनगर । बिराटनगरमा रहेको बिराटनगर अस्पतालमा उपचारका क्रम गए राती २ शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । तर आफन्तले भनी अस्पतालको लापरवाही भएको आरोप लगाएका छन् । गए राती उपचारको क्रममा सप्तरी र सुनसरीका २ शिशुको मृत्यु भएको हो । मृतकका आफन्तहरुले बुधवार बच्चामा कब्जियतको समस्या देखिएर अस्पताल भर्ना गराएका थिए । सुनसरीका साहेबगंजका उमेश साहकी २ महिनाको छोरी हुन् भने बुधबार शिसुलाई अस्पताल भर्ना गरेपछि अस्पतालका डाक्टर हेमसागर रिमालले शिसुलाई दुधबाट बन्चित भएको हुनाले सोही कारणबाट बच्चाको मृत्यु हुन सक्ने जानकारी दिए । त्यस्तै सप्तरीका मोहनपुरका भुमिका सरदारको शिशुको मृत्यु भएको छ । शुक्रबार बिहान शम्भुनाथ मै रहेको स्वास्थ्य चौकीमा नर्मल बच्चा जन्मिएको र बच्चामा समस्या भए पछि बिराटनगर अस्पतालमा रेफर गरेका थिए । स्वास्थ्यकर्मीले बच्चाको श्वास–प्रश्वासमा समस्या भएकोले अन्यत्र लैजान सुझाव दिएपछि उनीहरुले सोही दिन अस्पतालमा ल्याएका थिए । शुक्रवार बिहान जन्मिएको बच्चालाई राती १० बजे अस्पताल भर्ना गरिएकोमा थियो । सप्तरीबाट बिरामी ढिलो आएको र बच्चामा संक्रिमित रोग बढदै गए पछि समस्या आएको अस्पताल प्रशासनले जनाएको छ । तर मृतकका आफन्तहरुले भने बालबालिका सम्बन्धि हेर्ने डाक्टरले चासो नदिएकोले शिशुहरुको मृत्यु भएको बताएका छन् । तर अस्पताल प्रशासनले भने कुनै बिरामीलाई उपचार गर्ने बिधी र तरिकामा कुनै कमी नभएको र सम्लग्न चिकित्सकको समेत कुनै लार्पबाही नभएको बताएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु