Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मुख्यमन्त्री राईबाट एक नम्बर प्रदेशलाई अपराधमुक्त र सुरक्षित गर्ने प्रतिबद्दता

2018 Oct 28 4:41 PM 23

विज्ञापन

Birat Cancer Hospital
मुख्यमन्त्री राईबाट एक नम्बर प्रदेशलाई अपराधमुक्त र सुरक्षित गर्ने प्रतिबद्दता
बिराटनगर । प्रदेश नम्बर १ का १३७ वटा स्थानीय तहमा समुदाय र स्थानिय जनताको सहयोगमा सुरक्षा र सुशासनको अनुभूति दिने उद्देश्यले प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम एकै साथ शुरु गरेको छ । कार्यक्रम एक नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले एक कार्यक्रम बीच शुभारम्भ गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी र स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रमको शुभारम्भ गर्दै एक नम्बर प्रदेशका मुख्यमन्त्री राईले एक नम्बर प्रदेशलाई अपराधमुक्त र सुरक्षित बनाउन प्रहरीलाई स्थानीयहरुले पनि सहयोग गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले सुरक्षाको अनुभूति नभएसम्म सुशासन र विकास असम्भव भएको र आर्थिक समृद्धि समेत कल्पना गर्न नसकिने भएकाले एक नम्बर प्रदेश सरकारको मुख्य प्राथमिकता नै सुरक्षा र सुशासन भएको जानकारी दिनुभयो । शुभारम्भ कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थितिमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मोरङका १६ वटा स्थानीय तहका प्रमुखहरुले समझदारी पत्रमा हस्ताक्षर सम्पन्न गरिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?