Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

भोजपुरमा नेपाल प्रहरीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन

2018 Oct 30 12:16 PM 37

विज्ञापन

Birat Cancer Hospital
भोजपुरमा नेपाल प्रहरीद्धारा समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन
शारदा तामाङ भोजपुर । भोजपुरमा आज देखी नेपाल प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालन गरेको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशन अनुसार केन्द्र , सबै प्रदेश र ७७ वटै जिल्ला सगै भोजपुरमा पनि कार्यक्रम सञ्चालन भएको हो । कार्यक्रमको उदघाटन जिल्ला समन्वय समिती भोजपुरका सभापती लक्ष्मण खडकाको प्रमुख आतिथ्यतामा जिल्ला प्रहरी कार्यालय भोजपुरमा गरिएको हो । हर प्रहर, गाउँ नगर टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नारा तय गरिएको कार्यक्रमले जिल्लाका सबै स्थानिय तहमा सुरक्षा व्यावस्था मजबुद हुने विश्वास गरिएको छ । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक केशव कुमार थेवेले अवधारणा पत्र प्रस्तुत गर्नु भयो । अवधारणा पत्र पेश गर्दै थेवेले जिल्लाका वटै स्थानिय तहमा शान्ति सुरक्षा कायम राख्न प्रहरी र नागरिक बिच सहकार्य गर्न आवश्यक रहेकोमा जोड दिनु भयो । कार्यक्रमका जिल्ला समन्वय समितीका सभापती लक्ष्मण खड्काले प्रहरी साझेदारी कार्यक्रमले सकरात्मक भुमिका खेल्ने विश्वास व्यतm गर्नु भयो । उहाले नगरपालिका र गाउपालिकाका वडाहरुमा कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो । सोही कार्यक्रममा भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले मुलुकमा शान्ति सुरक्षा नभए सम्म समृद्ध राष्टको कल्पना सम्म गर्न नसकिने बताउनु भयो । उहाले जनता विना बर्दिका प्रहरी भएको भन्दै बर्दिका प्रहरी सग सहकार्य गरि सबै प्रकारका अपराधिक कृयाकलाप नियन्नत्रण गर्न आम नागरिकको दायित्व रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा मेयर आलेले नगरबासीको सुरक्षाका लागी भोजपुर नगरपालिका जस्तो सुकै परिस्थितिमा पनि तत्पर रहने प्रतिबद्धता जनाउनु भयो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले हरेक घटना न्युनिकरण गर्न प्रहरीले मात्र सम्भव नहुने भन्दै सबैले हातेमालो गर्दै अगाडी बढनु पर्ने धारणा राख्नु भयो । उहाले सुरक्षा बिकाशको पुर्व सर्त भएको उल्लेख गर्दै टोलटोलमा पुगेका प्रहरीलाई जनताले सहयोग र सहकार्य गर्न आवश्यक रहेको समेत स्पष्ट पार्नु भयो । कार्यक्रममा जिल्लाका स्थानिय तहका जनप्रतिनिधी , नागरिक समाजका प्रतिनिधी , सुरक्षा निकायका प्रमुख , राजनितिक दलका प्रतिनिधी तथा विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न