Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

फ्रि म्यूजिकल फेस्ट मा लाहुरेले विराटनगर तताउने

2018 Oct 30 12:23 PM 24

विज्ञापन

Birat Cancer Hospital
फ्रि म्यूजिकल फेस्ट मा लाहुरेले विराटनगर तताउने
विराटनगरमा बिगत केहि वर्षदेखि हुदै आएको सांगीतिक कार्यक्रम ‘म्यूजिकल फेस्ट’ यस बर्ष पनि हुने भएको छ । ग्रिन लिफ ब्याण्ड ले आयोजना गर्दै आएको ‘म्यूजिकल फेस्ट’  विराटनगरको शान्तिचौकमा चौथो संस्करण हुन लागेको हो । आउँदो कार्तिक २७ गते  हुने उक्त सांगीतिक कार्यक्रममा चर्चित र्यापर आशिष राना (लाहुरे), स्मृति ब्याण्ड, ग्रिन लिफ ब्याण्ड लगाएतको प्रस्तुती रहेने छ । त्यस्तै धरानमा रहेको गरिमा डान्स सेन्टरका कलाकाहरूको समेत नृत्य रहने आयोजक सेन्ट्रो महतले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?