Live
| शनिबार, जेठ १६, २०८३
EN
arya newro
BiraKhabar
बिचार

भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता हुदै

2018 Oct 30 12:23 PM 70

विज्ञापन

Birat Cancer Hospital
भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता हुदै
शारदा तामाङ,भोजपुर । भोजपुरमा प्रथम मेयर कप महिला फुटबल प्रतियोगिता आज देखी शुरु भएको छ । प्रतियोगिता भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले उदघाटन गर्नु भए सगै सुरु भएको हो । भोजपुर जिल्ला फुटबल संघको आयोजनामा आज उदघाटन गरिएको मेयर कप महिला फुटबल प्रतियोगितामा २ खेल भएका छन । प्रथम खेल मातृभुमी कृषि फर्म र टेम्के मयु गाउपालिका बिच भएको छ । पहिलो खेलमा मातृभुमी कृषि फर्म ० का बिरुद्ध ४ गोल अन्तरले बिजयी भएको छ । दोश्रो खेलमा भोजपुर नगरपालिका १० भैसी पंखाले रिमाचुङ स्पोटर्स एकाडेमी लाई १ का बिरुद्ध २ गोल अन्तरले हराएको छ । प्रतियोगितको बिजेताले नगद ५० हजार र उपविजेताले नगद ३० हजार ट्रफि मेडल र प्रमाण पत्र पाउने छन । ६ टिम सहभागी प्रतियोगिता कार्तिक १५ गते सम्पन्न हुने फुटबल संघका अध्यक्ष प्रबिण सुवालले जानकारी दिनु भयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
6

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
7

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
8

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
9

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6

वेब स्टोरिज

छुटाउनुभयो कि ?

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

छोटी भन्सार खारेजीको निर्णयविरुद्ध सिरहाको जिरोमाइलमा प्रदर्शन

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

भूमि मन्त्रालयको बेरुजु १३ अर्ब २४ करोड, धोबीखोला अतिक्रमणसँग जोडिएको झन्डै २ अर्ब

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

वामपन्थी आन्दोलनलाई पुनर्जीवन दिन तत्काल गर्नुपर्ने ७ काम

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

मधेशमा नयाँ सत्ता गठबन्धनमै असमझदारी, ९ बुँदे सहमतिमा हस्ताक्षर नहुँदा सरकार विस्तार रोकियो

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

बाढीले ताप्लेजुङ-पाँचथरका चार जलविद्युत् आयोजना बन्द, ५५ मेगावाट उत्पादन ठप्प

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

राष्ट्रिय सभाको क्यालेन्डरबाटै गायब भयो अध्यादेशको कार्यसूची

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

विपक्षीको अवरोधपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो

एमालेले भन्यो– प्रधानमन्त्रीबाट संसद्लाई छल्ने र अपमान गर्ने काम भयो