Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

ट्याक्टर दुर्घटनामा २ घाइते

2018 Nov 4 1:06 PM 23

विज्ञापन

Birat Cancer Hospital
ट्याक्टर दुर्घटनामा २ घाइते
पूजा शर्मा, मोरङ । मोरङको बेलबारी नगरपालिका(४ स्थित सृजना चौकमा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दिउँसो करिब साढे ३ बजको समयमा भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको को १ त ८१७८ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि ट्याक्टर चालक मोरङ ग्रामथान गाउँपालिका(४ बस्ने वर्ष ३० को तिलकराम माझी र ट्याक्टरमा सवार वर्ष ३० को हर्नु चौधरी गम्भीर घाईते भई उपचारको लागि विराटनगर पठाइएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ । ट्याक्टरलाई इप्रका बेलबारीको नियन्त्रणमा राखिएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?