Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

टिभि जोर्नालिष्ट दासलाई प्रहरीबाट दुब्र्यवहार, नेपाल पत्रकार महासंघद्धारा निन्दा

2018 Nov 8 7:51 AM 44

विज्ञापन

Birat Cancer Hospital
टिभि जोर्नालिष्ट दासलाई प्रहरीबाट दुब्र्यवहार, नेपाल पत्रकार महासंघद्धारा निन्दा
विराटनगर । प्रहरीले पटाका बरामद गरेको फोटो र भिडियो खिच्दा विराटनगरका पत्रकार सोनुकुमार दासलाई प्रहरी भ्यानमै दुई घण्टा बन्धक बनाएको नेपाल पत्रकार महासंघले निन्दा गरेको छ । विराटनगरको व्यस्त गुद्री बजारमा बिक्री गर्न राखिएका पटाका जफत गरेको दृश्य र फोटो खिच्ने क्रममा प्रहरीले न्यूज ट्वान्टी फोरका पत्रकार दासलाई ‘किन खिच्छस ? तँ को होस ?’ भन्दै मोबाइल र पत्रकार परिचय पत्र खोसेर जर्बजस्ती भ्यानमा कोच्दै दुई घण्टा विराटनगर बजार घुमाएको दासले बताए । ‘पत्रकार हुँ’ भनेर परिचय दिँदासमेत ‘तँ जस्ता पत्रकारले नै हो बिगारेको’ भन्दै परिचय पत्र र मोबाइल खोसेर लगेको दासले बताए । उनी नेपाल पत्रकार महासंघका सदस्य पनि हुन । सिभिलमा रहेका घुमुवा जस्ता देखिने प्रहरीले सर्वसाधारणकै बीचमा गाली गलौज र अपशब्द प्रयोग गर्दै भ्यानमा लगेर कोचेको दासले बताए । पत्रकारलाई बन्धक बनाई वडा प्रहरी कार्यालयको टोलीले दुई घण्टा घुमाई भट्टीमोडबाट छाडिएको विषयमा आफूँलाई जानकारी प्राप्त नभएको मोरङ प्रहरीका एसपी मनोज केसीले बताए । भने,‘के भएको रहेछ म बुझ्छु ।’ त्यस्तो नहुनु पर्ने तर भएको के रहेछ त्यो यर्थाथ पत्रकार मित्रहरुलाई म जानकारी दिने नै छु भन्ने कुरा बताए । पत्रकार दासले पत्रकार भएको परिचय खुल्ने प्रमाण दिंदादिदैं प्रहरीले दुव्र्यवहार गरेको गुनासो गरे । घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ प्रदेशले निन्दा ब्यक्त गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला