Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

डडेलधुरामा बस दुर्घटना

2018 Nov 23 4:01 PM 20

विज्ञापन

Birat Cancer Hospital
डडेलधुरामा बस दुर्घटना
बिहीबार साँझ डडेल्धुराको रुडवा खोला नजिकै  भएको विद्यार्थी बोकेको स्कुल बस दुर्घटना हुदा  ८ जना  विद्यार्थी घाइते भएका छन्। घाइतेलाई सेती अञ्चल अस्पतालमा ल्याइएको छ । ती मध्ये २ जनालाई यहाँबाट नेपालगञ्ज रिफर गरिएको छ। सेती अस्पतालमा उपचारमा रहेका ६ जनाको अवस्था खतरामुक्त रहेको चिकित्सकले बताएका छन्। पिस जोन निकेतन स्कुलका प्रिन्सिपल भीमबहादुर बलायर अनुसार डिजल भर्न गाडी डडेल्धुरा ल्याएको थियो। डडेल्धुराको दह ब्यारेक नजिकको पेट्रोल पम्पमा डिजल भरेर फर्कँदा स्याउलेमा उग्रतार मेला हेरेर घर फर्कने गाँउलेहरु गाढीमा चडेका हुन्। ‘घर फर्कन साधन नपाएर बाटोमा सवारी कुरेर बसेका गाँउले यात्रुहरु हाम्रो गाडी देख्ने बित्तिकै जबरजस्ती हुल्लिए,’ उनले भने, ‘क्षमताभन्दा बढी नै थिए, यात्रुहरु।उनका अनुसार कम्तीमा ३२/३४ जना जति यात्रु थिए। छतमा भने यात्रु थिएनन्। उनले ओरालोमा ब्रेक फेल भएर दुर्घटनामा परकोदाबी गरे।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?