Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

विराटनगर जुट मिलद्वारा उत्पादित भएको सामग्री बिक्रीमा रोक

2018 Nov 25 1:47 PM 22

विज्ञापन

Birat Cancer Hospital
विराटनगर जुट मिलद्वारा उत्पादित भएको सामग्री बिक्रीमा रोक
सुतलीपछि बोरा उत्पादन थालेको जुट मिल सञ्चालक आधिकारिता विवादपछि उत्पादित  सामग्री बिक्रीमा  रोक लगाइएको छ। लामो समय त्यसै बसेका मेसिनको परीक्षण सफल भएपछि जुट मिलले गत भदौ २६ गतेदेखि सुतलीको उत्पादन थालेको थियो । उत्पादन गरिएको २६ टन सुतली उद्योग परिसरमै थन्किएको छ । तिहारअघि नै उत्पादन भएको सुतली बिक्री गर्न आवश्यक पर्ने निर्णय प्रक्रियासमेत सञ्चालकको आधिकारिकतामा अड्किएको हो । सञ्चालकबीचको विवाद उच्च अदालत मोरङमा विचाराधीन अवस्थामा छ । अध्यक्ष वसन्त वन आधिकारिक नभएको भन्दै तत्काल काम–कारवाही रोक्न मागसहित उद्योगका अफिसियट मेनेजर रहेको दाबी गर्दै राजेन्द्र कार्कीले मुद्दा दायर गर्नु भएपछि अदालतले परामादेश जारी गरेको छ । अदालतमा मुद्दा विचराधीन रहेपछि उत्पादन भएको सुतली बिक्रीका लागि प्याकेजिङ गरेर राखिएको छ । सुतली बिक्री रोकिए पनि बोरा उत्पादनको काम भने थालिएको छ ।उद्योगमा लुमसहित झण्डै चार सय मेसिन छन् । उद्योगका गुणस्तर नियन्त्रक सुचेन्द्र झाका अनुसार उद्योग परिसरमा रहेका २७० लुम (जुट सिलाउने) मेसिनमध्ये एक सयवटाको परीक्षणसमेत सफल भएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?