Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो

2018 Nov 25 2:27 PM 21

विज्ञापन

Birat Cancer Hospital
चौथो अन्तराष्ट्रिय थाङता उशु प्रतियोगितामा नेपाल दोस्रो
भारतको मणिपुरमा सम्पन्न चौथो अन्तराष्ट्रिय थाङ्ता उशु प्रतियोगितामा नेपालले ८ स्वर्ण पदक र १६ वटा रजत पदक  जित्दै दोस्रो भएको छ । भारतले प्रतियोगितामा १८ वटा स्वार्ण जित्दै पहिलो भएको छ । । भारत, नेपाल, भुटान, बंगलादेश, म्यानमार र थाइल्याण्ड सहभागि प्रतियोगितामा म्यानमारले एक, बंगलदादेशले २ स्वर्ण पदक जितेको नेपालका टिम म्यानेजर रितेश श्रेष्ठले बताए । नेपालका तर्फबाट कृष्णकुमार श्रेष्ठ, गणेश श्रेष्ठ, पूर्णबहादुर राई, बिनय रसाइली, मुकेश मल्लिक ले  स्वार्ण जिते । नेपालकी दिलकुमारी श्रेष्ठले भने २ वटा स्वार्ण जितिन् । उनले दुवै स्टाइलमा स्वर्ण जितेको प्रमुख प्रशिक्षक छत्रबहादुर अधिकारीले जानकारी दिए । प्रतियोगितामा नेपालका कृष्णकुमार तामाङ वेष्ट फाइटर घोषित भए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?