Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई सम्पन्न

2018 Dec 17 5:29 PM 22

विज्ञापन

Birat Cancer Hospital
नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई सम्पन्न
विराटनगर । नेपाल बिद्यार्थी संघ क्याम्पस एकाईले नेपालको सबै भन्दा पुरानो क्याम्पस महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सरसफाई गरेको छ । क्याम्पसमा नेपाली कांग्रेस निकट विद्यार्थी युनियन नेपाली विद्यार्थी संघको आयोजनामा कलेजको हाता भित्र सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । 48361163_341786329954516_1669039864777015296_n गुणस्तरिय शिक्षाको आधार स्वच्छ सफा वातावरण हाम्रो अधिकार मूल नाराका साथ आयोजित सो कार्यक्रममा उमेश खत्री सहित नेबिसका सक्रिय बिद्यार्थीहरुको सहभागिता रहेको थियो । क्याम्पसको फिल्ड देखि मुलगेट हुदै मन्दिर लगायत अन्य स्थानहरुमा सरसफाई गरिएको छ । सामान्य फोहोर हुदां पनि अध्ययन गर्न समस्या हुने हुदां अध्ययन गर्न आउने नयां आगान्तुक बिद्यार्थीहरुले पनि क्याम्पस हाता त सफा रहेछ भन्ने सोचुन जस्ले गर्दा सरकारी कलेज महेन्द्र मोरगं आदर्श बहुमुखि क्याम्पस बिराटनगरको उचाई समेत बढ्ने भएको नेबिसका नेता उमेश खत्रीले बताएका छन् । खत्रीले भने यो अभियानलाई निरन्तर दिने र क्याम्पसलाई दुर्गन्धित मुक्त बनाउन सम्पुर्ण अध्ययनरत बिद्यार्थीहरुको सहकार्यमा गरिने समेत बताएका छन् । यो अभियानमा बिद्याथी नेताहरु गुडु शाह, दीपक कटवाल, सुनिल मण्डल, पुष्पिन अधिकारी, मो–तनवीर खान, सन्तोष बाँस्तोला लगायत अन्य बिद्यार्थीहरुको सक्रिय सहभागिता थियो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?