Live
| बुधबार, कार्तिक ४, २०८३
EN
arya newro
BiraKhabar
बिचार

नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चुनौती

2018 Dec 28 4:38 PM 132

विज्ञापन

Birat Cancer Hospital
नेपाल बुध्दिजीवी संगठनको सरकारलाई चुनौती
गोमा खतिवडा(आचार्य) विराटनगर । नेपाल बुध्दिजीवी संगठनको आयोजनामा नेपाली जनताको चाहना र देशको अवस्था विषयक अन्तरक्रिया कार्यक्रम कावा अध्यक्ष रामेश्वर बिक्रम थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सो कार्यक्रममा कावा अध्यक्ष रामेश्वर बिक्रम थापाले अवधारणापत्र प्रस्तुत गरेका थिए । अवधारणापत्रमा नेपाल आजसम्म राजनितिक, आर्थिक, परराष्ट्र मामिला, र सुरक्षा लगाएत बिषयमा वास्तविकरुपले स्वतन्त्र नहुनु नै मूल समस्या रहेको उल्लेख गरेका छन् । अवधारणापत्रमा सरकारले राष्द्रियता, जनतन्त्र, जनजीविका माथि खेलवाड गरेको उल्लेख छ । बजारमा महंगी, कालोबजारी र उपभोक्ताको शोषण अत्यधिक भएता पनि सरकार मुकदर्शक भएको साथै जनताका वास्तविक समस्याहरुलाई थाति राखेर कार्यकर्ता पोस्न तल्लिन रहको उल्लेख छ । संगठनका उपत्यका संयोजक प्रकाश अधिकारीले बुध्दिजीवी वर्ग नयाँ श्रमिकको रुपमा रहेको र संगठनले सबैलाई समेट्ने बताएका छन् । मन्तव्य राख्नेमा लव प्रधान,वलराम पोखरेल, वासुदेव राजवंशी, इन्सेक पूर्वाचल संयोजक सोमराज थापा, विवेकशिल पार्टीका अमलेश कर्ण लगायत रहेका थिए । अवधारणापत्र माथि टिप्पणी गर्दै डा.तिर्थ श्रेष्ठ, शिक्षक विकास न्यौपानेले वर्तमान संसदीय व्यवस्थाले जनताको चाहना पुरा संवोधन गर्न नसम्ने भएकाले एकजुट भएर लड्नु पर्ने भएको बताए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला