Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न

2019 Jan 25 4:20 PM 34

विज्ञापन

Birat Cancer Hospital
मासु व्यवसायिहरुको लागि ३ दिने हेफर आधारशिाला तालिम समपन्न
विराटनगर । स्वच्छ मासु आजको आबश्यकता लाई सहयोग पुराउन मासु ब्यबसायीहरुका लागि तालिम बिराटनगरमा ३ दिने हेफर आधारसिला तालिम सम्पन्न भएको छ । विराटनगर महानगरपालिका भित्र रहेका मासु ब्यबसायीहरुलाई स्वच्छ र सफा मासु उपलब्ध गराउन हेफर परियोजनाले सो तालिम दिएको हो । मासु ब्यबसायीहरु नेपाल सरकारको ऐन र परिधि भित्र बसी सफा र गुणस्तर युक्त मासु बिक्री बितरणमा सहयोगको लागि ब्यबसायीलाई उत्प्रेरित गरिएको हेफर ईन्टरनेशनल नेपाल ईटहरी कल्सटर कार्यालयका कार्यक्रम प्रबन्धक उमाशंकर यादव बताए । cst-2 मासु व्यवसायिहरुकोको क्षमता अभिबृद्धि गनर्,े समग्र व्यवसाय विकास र मानिसको जीवन परिबर्तनका लागि हेफरका १२ आधारशिलाहरुमा छलफल गर्दै व्यवसायको प्रबद्र्धन र विकासमा यी आधारशिलाहरुको व्यवहारिक प्रयोगका क्षेत्रहरु उजागर गर्ने उदेश्यले तालिम सन्चानल भएको हो । बिभिन्न चरणमा ६५ जना सहभागि रहेको सो तालिममा स्वादिलो मासु र ताजा आम उपभोक्तालाई कसरी उपलब्ध गराउन सकिन्छ भन्ने कुराको छलफल भएको छ । बिराटनगर महानगरपालिका भित्र मात्र दैनिक १५४ वटा खसि काटिने अर्थाथ दैनिक ३४ सय केजी मासु खपत हुने गरेको छ यसै गरी १ सय ८ जना कुखुरा ब्यबसायीहरुले दैनिक ५ हजार केजी कुखुराको मासु बेच्ने तथ्यागं रहेको छ । मासु व्यवसायिहरुको सहभागिता रहेको सो तालिमको उदेश्य माथि प्रकाश पार्दै कार्यक्रम प्रबन्धक यादवले सबै नगरपालिका भित्र मासजन्य पदार्थलाई ब्यबस्थित पार्नु आजको आबश्यकता रहेको बताएका छन् । तालिममा सहभागि मासु ब्यबसायीहरु आशा देवि चौधरी, मोहमद सन्वाद र बिराटनगर ७ स्थित मासु ब्यबसाय गर्दै आएका अलिहसन कुरेसी हामी मासु व्यवसायिहरुले यस तालिमले हाम्रो जिवन र व्यवसालाई प्रभावकारी बनाउन,स्वचछ र स्वस्थ मासु उपभोक्ताहरुलाई उपलब्ध गराउने दायित्व र राज्य प्रतिको दायीत्व अनुभुति हुनुको साथै आफनो व्यवसायमा भएका कमी कमजोरी सुधार्नेको बारेमा सिकाई भएको बताएका छन् । हामि बिराटनगरमा निर्र्माण भईरहेको पशुबधशाला निर्माण र व्यवसथापन मा सहभागि हुन र सहकार्य गर्न प्रतिबद्ध छौ । हेफरको सहयोगमा बिराटनगर महानगरपालिकाले आधुनिक बदशाला निर्माण गर्दैछ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न