Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न

2019 Jan 25 4:46 PM 43

विज्ञापन

Birat Cancer Hospital
एभरेष्टको रजत जयन्ती तथा २५ औं अभिभावक दिवस सम्पन्न
विराटनगर । दुई दिने सम्म सञ्चालन भएको विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलको रजतजयन्ती तथा २५ औं अभिभावक दिवस विविध कार्यक्रम गरि सम्पन्न भएको छ । मुलुकले लिएको समृद्ध नेपाल र सुखि नेपालीको नारालाई सार्थक बनाउने गरि विद्यालयहरुले भूमिका खेल्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले बताए ।  उनले आर्थिक समृद्धिको कुरा गरिरहँदा त्यसलाई सार्थक बनाउने गरि दक्ष जनशक्ति निर्माणमा ध्यान पु¥याउन आग्रह गरे ।

शिक्षा व्यवहारिक, जीवनोपयोगी हुनुपर्ने धारणा राख्दै सभामुख भण्डारीले उत्पादित जनशक्तिहरु दक्ष र देशको सेवा गर्न सक्ने हुनुपर्नेमा जोड दिए । अबको शिक्षा वैज्ञानिक र रोजगारमुलक हुनुपर्ने बताउँदै सभामुख भण्डारीले भने,‘त्यसो गर्न सके मात्र देशले समृद्धी हासिल गर्छ । कार्यक्रममा विद्यालयका प्रिन्सिपल टीकाराम पुरीले विगत २५ वर्षमा विद्यालयले गरेको प्रगति र त्यसका विविध पक्षमा प्रकाश पारे । थोरै विद्यार्थीबाट शुरु भएको विद्यालय आज देशकै उत्कृष्ट बन्न सफल भएको बताउँदै विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु बेरोजगार बस्नुनपरेको पुरीले जानकारी दिए । पुरीले शिक्षा क्षेत्रमा विभिन्न स्थानबाट प्रहार हुन थालेको र सरकारले पनि ढुलमुले निति लिन खोजेको बताउँदै त्यसबाट शिक्षालाई अन्यौलतातर्फ लगेको बताए । उनले उच्चस्तरीय शिक्षा आयोगले सिफारिस गरेको कतिपय विषय निजि विद्यालय मैत्री नभएको बताए । कार्यक्रममा विद्यालयका अध्यक्ष विनोद ढकालले पनि बोलेका थिए । शुक्रबारको कार्यक्रममा विद्यालयका संस्थापक धु्रव सुवेदी, विद्यालयका शुभचिन्तक एवं पूर्व सांसद हर्कमान तामाङ, शिक्षीका शारदा ढकाल र कर्मचारी मञ्जु थापालाई सम्मान गरियो । दुई दिनसम्म चलेको समारोहमा बालबालिकाले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै अभिभावक तथा उपस्थितहरुलाई मनोरञ्जन दिलाएका थिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला