Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सरकारको केही राम्रो कामको प्रंशसा– गगन थापा

2019 Feb 21 12:06 PM 34

विज्ञापन

Birat Cancer Hospital
सरकारको केही राम्रो कामको प्रंशसा– गगन थापा

इलाम । नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले सरकारले जनताका आधारभुत कुरा पनि सम्वोधन गर्न नसकेको आरोप लगाउनु भएको छ । तर सरकारले गरेका केही राम्रो कामको हामी सबैले प्रंशसा गर्नु पर्ने बताएका छन् । राम्रोलाई राम्रो भन्नु पर्छ नभए देशको बिकास हुदैन् । बिरोध मात्र निकास हैन् । हामी युवा त पोजिटिभ पनि हुन पर्छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले सदरमुकाममा गरेको अन्तरक्रिया कार्यक्रममामा थापाले यस्तो आरोप लगाउनु भएको हो ।

देशमा दण्डहिनता बडेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन नसकेको धारणा ब्यक्त गर्नुभयो । नेपाली कांग्रेसले हालको ब्यवस्था ल्याउन र राज्य पुनरसंरचनामा लैजान प्रमुख भुमिका खेले पनि दलहरुको बैचारिक सिद्धान्त त्यागका कारण कांग्रेस बाहिर बस्नु परेको वताउँदै उहाँले कार्यकर्तालाई निराशा नहुन आग्रह गर्नुभयो । नेपाली काग्रेस प्रतिपक्ष नभई संविधान कार्यन्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उहाँले सरकारका गल्ति सुर्धान कांग्रेस सँधै खरो रुपमा प्रस्तुत हुने वताउनुभयो ।

सरकारले हाल जे गरेपनि हालको ब्यवस्था ठिक रहेको र ब्यवस्था बदल्ने तिर जान नहुने तर्क उहाँले राख्नुभयो । सरकारको गतिविधिले नेकपालाई मत दिने जनता आफैँ आज पछुतो मान्न थालेको वताउँदै उहाँले पुन कांग्रेस तर्फ जनताको आकर्षण वढेको उहाँको तर्क छ ।  फरक प्रसंगमा उहाँले आगामी ९ अर्थात पर्सीदेखी नेपाली कांग्रेस केन्द्रिय कार्य समितिको बैठक बस्ने र कांग्रेसले दुई महिने कार्यक्रम घोषणा गर्ने जानकारी दिनुभयो । कार्यक्रम अन्तर्गत अव केन्द्र स्तरका नेतालाई गाउँ खटाउन केन्द्रिय कार्य समितिको पहल भइरहेको पनि उहाँले वताउनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न