Live
| आइतबार, बैशाख ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

१२ वर्ष पछि प्रहरीले दिपक पाण्डेको हत्यारा प्रकाउ

2019 Feb 22 4:24 PM 8

विज्ञापन

Biratkhavar
१२ वर्ष पछि प्रहरीले दिपक पाण्डेको हत्यारा प्रकाउ
बिराटनगर । जिल्ला प्रहरी कार्यालय मोरगंले ज्यान मारी फरार रहेको अभियुक्तलाई १२ बर्ष पछि प्रकाउ गरी आज सार्बजनिक गरेको छ । बि.स. २०६५ साल चैत एकतिस मा मोरगं जिल्लाको डागीहाट महेन्द्र राजमार्गको भाउन्ने चौक नजिक २७ बर्षको दिपक पाण्डेलाई धारिलो हत्यार प्रयोगबाट हत्या गरी फरार भएका थिए । img_0080पोखरा महानगरपालिकाको आलुमाइला माले चोकमा डेरागरी अन्नपुर्ण उ.मा.बि.र कसमस ईन्टरनेश्नल कलेजमा पढाउदै आएका ४३ बर्षका शरण भट्टराईलाई प्रहरीले प्रकाउ गरी आज सार्बजनिक गरेको छ । प्रहरीको टोलीले बिभिन्न स्थानको सुचनाको आधारमा अभियुक्त भट्टराईलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय मोरगंका प्रमुख मनोज केसीले बताउनु भयो । घटना घटेपछि कोठावाट सामान छाडेर परिबार श्रीमती र छोरा मात्र लिई पोखराबाट भारतको बिभिन्न स्थानमा बस्दै काम गर्दै आएका अभियुक्त भटटराई पछिल्लो समय भारतको दार्जिलिगं जिल्लाको पानीटयाकीमा बस्दै आएको प्रहरीले जानकारी गराएको छ ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
6

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1
9

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु