Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

सोनामी ब्रान्डको दुराग्रेस टायल्सको आधिकारीक बिक्रेता–सिटी टायल्स बिराटनगर

2019 Feb 24 4:41 PM 23

विज्ञापन

Birat Cancer Hospital
सोनामी ब्रान्डको दुराग्रेस टायल्सको आधिकारीक बिक्रेता–सिटी टायल्स बिराटनगर
बिराटनगर । बिराटनगर स्थित पुरानो डिस्पी रोडमा रहेको सिटी मार्वलले सोनामी सेरामिक्स प्रा.लि.का ब्राण्डका दुराग्रेस टायल पुर्बि नेपालको आधिकारिक बिक्रेता रहेकोले आजैबाट बिक्री बितरण शुरु गरेको छ । आज भब्य समारोह गरी सञ्चालन ल्याएको हो । बिगत बर्षहरुले देखि नै हार्डवेयरका बिभिन्न सामानहरु लगायत सटी मार्वल्सले विभिन्न टायल्स, मार्वल जस्ता सामाग्री विक्रीवितरण गर्दै आएको र अहिले नयाँ र अत्याधुनिक शैलीको शोरुम संचालनमा ल्याएको हो । city-marb1विराटनगरका युवाहरुको लगानी र व्यावसायीहरुको साझेदारीमा यो भब्य सोरुम सन्चालनमा ल्याएको हो । सञ्चालक मुकेश अग्रवालले ग्राहकहरुका लागि सुलभ र गुणस्तरीय टायल्स उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे । प्रदेश राजधानी बिराटनगर भए पछि यहां ठुला ठुला महल, सोरुम, एर्पाटमेन्ट लगायत महलहरु निर्माण भैरहेको छ । टायल्स, मार्बल लगायतका बिभिन्न ब्राण्डहरुको माग बढी हुन थाले पछि यसमा युवा ब्यबसायीहरु आर्कषण हुन थालेका हुन् । नेपालको दुराग्रेस टायल्स लगाए पछि नफुट्ने र कलर नजाने भएकोले पनि अरु मार्बल तथा टायल्स भन्दा फरक हुने र ग्राहकको रोजाईमा पर्ने सोनामी सेरामिक्स लि. इन्डियाका भाईस प्रेसिडेन्ट सुजित महन्थीले बताएका छन् । बार्षिक रुपमा सिटी टायल्सले ५ करोड भन्दा बढीको बिक्री गर्ने लक्ष्य लिएको सञ्चालक मुकेश अग्रवालले बताए । अरु भन्दा सस्तो र सुलभ अनि एभरेजमा मुल्य समेत रहेकोले सबै ग्राहकहरु यस प्रति रुचि राख्ने सञ्चालक अग्रवालले जानकारी दिए ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?