Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु

2019 Apr 24 3:25 PM 22

विज्ञापन

Birat Cancer Hospital
मोटरसाईकल र ट्रक एक आपसमा ठोकिदा एकको मृत्यु
अजय कुमार मण्डल, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका स्थित घोपाली टोलमा ट्रकले मोटरसाइकलाइ ठक्कर दिदाँ मोटरसाइकल सवार एक व्यक्तिको मृत्यु भएको छ । इनरुवा को घोपाली टोलमा ना.५ख. १२३६ को ट्रकले ठक्कर दिँदा को.७ प. ५०३३ नं.को मोटरसाइकल सवार झुम्का नगरपालिका–६ बसदै आएका २१ बर्षिय उमेश चौधरीको घटना स्थलमै मृत्यु भएको छ भने मोटरसाइकल पछाडी सवार उदयपुर घर भएको सोनम राइ गम्भिर घाइते भएका छन र उनको उपचार नोबेल अस्पतालमा भइरहेको इनरुवा नगरपालिकाका प्रहरी संजय माझीले जानकारी दिनुभयो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?