Live
| शनिबार, कार्तिक ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने

2019 Apr 26 9:07 AM 43

विज्ञापन

Birat Cancer Hospital
रजत जयन्ति समारोहमा कार्यक्रमै कार्यक्रम हुने
गोमा खतिवडा, बिराटनगर । स्वर संगम संगितालय विराटनगरले आफ्नो कार्यकालको रजत जयन्ति मनाएको छ । झन्डै तीन दशक लामो शास्त्रिय संगित प्रशिक्षण दिदै आएको संगितालयले आफ्नो रजत जयन्ति मनाउन सफल भएको हो । रजत जयन्तिको समारोह पारेर ललितकला बिश्वबिद्यालय काठमाडौका उपकुलपति रांगिनी उपाध्यायलाई संगितालयले सम्मान गरेको छ । यसै गरी बिराटनगरका बौधिकबर्गहरुको जमात रहेको यस कार्यक्रममा सहभागि हुन आएका ब्यक्तित्वहरुलाई अध्यक्ष राईले सम्मान गरेका छन् । पुर्वमै ख्याति कमाएको संगितालयले पुर्वका विधार्थी मात्र नभई भारत र वंगालवाट यस संगितालयमा आई शास्त्रिय संगित सिक्ने गरेका छन् ।vlcsnap-2019-04-26-08h51m36s496 विराटनगरमा आयोजित सो कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष कुशेश्वर राईले बताएका छन् । कार्यक्रममा संस्थाका अध्यक्ष तथा गुरु कुशेस्वर राईले आफ्ना स्वर संगम संगितालयमा आवद्ध रहेका २०५१ सालदेखि अहिले सम्मका विधार्थीहरुलाई समायोजन गरी पुरस्कृत गर्ने संगितालयको योजना रहेको जानकारी गराएका छन् । मिती २०५१ सालमा स्थापना भएको सो संगितालयले आफ्ना विभिन्न विधार्थीलाई सम्मान गर्ने कार्याक्रम रहेको छ साथै बिभिन्न बिद्यालयमा संगितलाई बिद्यार्थीहरुले मनन् गर्ने खालका सुमुधुर संगित कार्यक्रम लैजानु पर्ने र यसको काम हाम्रो स्वर संगम संगितालय बिराटनगरले शुरुआत गर्ने जानकारी समेत अध्यक्ष राईले बताए । समाप्त ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला