Live
| शनिबार, भदौ १९, २०८३
EN
arya newro
BiraKhabar
समाचार

स्थानीय जातीसँग पाकिस्तानी भैँसीको क्रस

2019 Apr 26 11:51 AM 34

विज्ञापन

Birat Cancer Hospital
स्थानीय जातीसँग पाकिस्तानी भैँसीको क्रस

बिनय राजवंशी, बिराटनगर। स्थानिय जातको भैषिसंग पाकिस्तानी निलिरभी जातको क्रस गराई उन्नतजातका पाढापाढी उत्पादन गर्ने कार्यमा अनुसन्धानकर्ताहरु सफल भएका छन ।

भैँसीको जातको संरक्षण र अनुसन्धान गर्दै आएको राष्ट्यि भैँसी अनुसन्धान कार्यक्रम तरहराले स्थानिय जातका भैँसीसंग पाकिस्तानको निलिरभी जातको क्रस गराई उन्नत जातको पाढापाढी उत्पादन गर्न सफल भएको हो । पाकिस्तानमा पाइने निलिरभी जातको भैँसीको नेपालका स्थानिय जातका मुर्रा,अर्नाक्रस ,लिमे,पारकोटे जस्ता जातका भैँसीसंग क्रस गराई उन्नत पाढापाढी जन्माउन सफल भएको राष्ट्यि भैँसी अनुसन्धान कार्यक्रम तरहराका संयोजक रामवली साहले जानकारी दिए । उनले निलिरभी जातसंग क्रस गरेर ६ वटा पाढापाढी उत्पादन भईसकेको समेत वताए । ताकिस्तानबाट राँगाको सिमेन ल्याएर स्थानिय जातका भैँसीहरुसंग क्रस गराइएको जनाइएको छ । स्थानिय जातसंग उन्नत जातको क्रस गरी जन्माइका भैषिका जातहरु दुधालु र बलिया हुने पशु प्राविधिक स्थानेश्वर दास बताउछन । मासुका लागि समेत उन्नत जातका राँगाहरु पालन गर्नु उपयुक्त हुने पशु प्राविधिकहरु सल्लाह दिन्छन । भैँसी अनुसन्धान कार्यक्रमले वढी दुध र मासु उत्पादनका लागि भैषिको आहाराका विषयमा समेत अध्ययन अनुसन्धान गर्ने काम भई रहेको जनाएको छ । नेपालमा हाल ५०लाख जति भैँसी रहेका भएपनि माग अनुसारको दुध र मासु पुर्याउन नसकिएका कारण भैषिको उन्नत जातको अनुसन्धान गर्न थालिएको हो । मुलुकमा ७० प्रतिशत दुधको माग र ६५ प्रतिशत मासुको माग भैँसी जातले नै पुरा गर्दै आएको अनुसन्धानले देखाएको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
5

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2

वेब स्टोरिज

छुटाउनुभयो कि ?

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

किशोर श्रेष्ठलाई भेट्न पुगेका वकिल र परिवारलाई समेत प्रहरीले दिएन अनुमति

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

मिडिया सोसाइटीको माग– किशोर श्रेष्ठलाई तत्काल रिहा गरी प्रेस स्वतन्त्रताको सम्मान गरियोस्

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग्दै प्रहरी परिसर अगाडि पत्रकारको प्रदर्शन

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

एभरेष्टको राजारानी हाइकिङ : प्रकृति र एकताको पाठशाला

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुखबाट नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

बिराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया सेवा सुरु

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

नेपालमै पहिलो बिराट मेडिकल कलेजमा अत्याधुनिक स्कुल अफ नर्सिङ सञ्चालनमा

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न

बिराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन सम्पन्न