Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी

2019 Apr 27 3:56 PM 9

विज्ञापन

Biratkhavar
बिराटनगर बसपार्कमा २ वटा बसमा आगजानी
अजय कुमार मण्डल, विराटनगर । विराटनगर बसपार्क नजिकै रहेको ग्यारेजमा रोकी राखेको २ वटा बसमा आगलागी हुदां सो बसहरु पुर्णरुपमा क्षति भएको छ । बसपार्क स्थित नजिकै रहेको पुष्पधन शाक्यको ग्यारेजमा अचानक बसमा आगलागी लागे थियो । आगो लागेपछि बिराटनगर बसपार्क पुरै तनाबमा पुगेको थियो । बसपार्क भरि राखिएको धेरै बसहरु बसपार्कबाट भाग्न हतार हतार गरिरहेको थिए । बसहरु छिटो भन्दा छिटो आगोलाग्नबाट जोगाउन बस चालकहरुले सुरुक्षित स्थान तर्फ लान थाले तर सबैको प्रयासले अरु बसहरुमा लागो लाग्न पाएन् । सबैको प्रयासबाट दुईवटा बस भन्दा अरुमा आगो बढ्न पाएन् र ठुलो क्षतिहुनबाट जोगियो । vlcsnap-2019-04-27-14h53m50s725 शुक्रबार साझ वाटर पम्म बनाउनका लागि लिएर आएका को १ ख ४९८९ नम्बरको बसमा आज अचानक आगो लागेको थियो । प्रत्यक्षदर्शि अनुसार बस मर्मत गर्ने क्रममा आगलागी भएको हुन सक्ने आंशका गरिएको छ । ग्यारेजका मिस्त्रीहरुको भनाई अनुसार–वाईरिगं सर्ट भएर आगो लागेको हो तर सो भनाई मान्न अरु तयार छैन् । शंका उपशंका सृजना भएको छ । जे होस ठुलो क्षतिबाट जोगिनु नै बिराटनगर बसपार्कको लागि सुखत रहको सुरुक्षामा खटिएका सुरुक्षाकमीहरु बताउछन् । पहिलो बसबाट शुरु भएको आगलागी नजिक रहेको अर्को को २ ख १९८२ नम्बरको बसमा समेत लागेको थियो त्यो गाडि पनि पुर्ण क्षतिग्रस्त बनेको छ । किन लाग्यो कसले लगायो त्यो भने आउन बाकी रहेको ग्यारेज सञ्चालकले बताए । आज पुन बिराटनगर बसपार्क क्षति हुनबाट जोगियो । भर्खर सञ्चालनमा आएको सो बसपार्कमा भित्रै यसरी आगो लाग्नु राम्रो पक्ष भनी होइन् । बिराटनगर महानगरपालिकाले बसापार्कलाई ठेक्कामा दिएपछि लापरबाही भने बढेको बस ब्यबसायीहरु बताउछन् ।

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु