बिकास बोलेर हैन गरेर देखाउने मान्छेको खांचो देशमा चलेको छ । तसर्थ संघर्षको मैदानबाट उठेका समाजमा आफनो पहिचाहन बनाउन सफल ब्यक्तित्व साथै कुशल नेतृत्वका रुपमा आफनो उम्मेदवारी घोणणा गरीसकेका इटहरी निबासी भिम पौडेलको अध्यक्षका रुपमा आफुलाई प्रस्तुत गरेका कारण अरुलाई समस्या परेको छ । बिकासका कुरा गर्दा पूर्बि नेपालका बिभिन्न गाउपालिका तथा नगरपालिकामा बाटो घाटो मन्दिर बिद्यालय र ब्यक्तिगत सहयोग गरिरहेका पौडेलले उद्योग वाणिज्य संघ इटहरीको यस पटकको चुनाबमा आफनो जित सुनिश्चित रहेको बताएका छन् । काम गरेर देखाउने हो । हिजोको कुरा गर्दा उद्योग वाणिज्य संघ इटहरीको भवन बनाउन कसले सहयोग गरेको छ, इटहरी उपमहानगरपालिकाका बिभिन्न सडकहरु बनाउन कसले सहयोग गरेको छ, इटहरीका मन्दिर, बिद्यालयमा मैले भवन निर्माणमा उत्तिकै सहयोग गरेका छन् साथै इटहरी उपमहानगरपालिका संग सहकार्य गरी बिभिनन ढल निर्माण समेत गरेका ब्यक्तिलाई चुनाबमा भोट नहालेर इटहरीका ब्यापारीले कसलाई भोट हाल्छन् तसर्थ काम गर्न सक्ने र मन भएका ब्यक्ति नै पौडेल हुन् उनका जित सुनिश्चित रहेको उद्योग वाणिज्य संघ इटहरीका पूर्ब अध्यक्ष तथा पूर्बाञ्चल उद्योग बाणिज्य महासंघ नेपालका पूर्ब अध्यक्ष टंकप्रसाद दुलालले बताए । सबै इटहरीबासीको समेत भिम पौडेलले नै जित्ने कुरामा ढुक्क छन् ।
पौडलले सञ्चालन गरेका बिभिन्न फर्म, फयाकट्र्री र कम्पनीमा एक हजार भन्दा बढीलाई रोजगारी दिएका अब केही महिना भित्रै इटहरीमा सञ्चालन हुने गरिमा होटलले करिब २ सय जनालाई रोजगरी दिनेछ । बिराटनगर महानगरपालिकासंगको सहकार्यमा समेत धेरै सामाजिक काम गरेका र नेपाल प्रहरी डिआजी कार्यालय बिराटनगरले समेत बिभिन्न सामाजिक काममा सम्लग्न भएका हुनाले पौडेललाई सम्मनित समेत गरीसकेको छ । बराहक्षेत्र नगरपालिकाका बिभिन्न मठमन्दिर, लेटागं नगरपालिकाका बिभिन्न सडक साथै वडा नं ३ मा ७ किलोमिटर सडक लगायत पौडेलको एकल प्रयास, लगानीमा धेरै सडक, पुल, विद्यालय भवन, रोजगारी सम्भव भएको हुनाले भिम पौडेलबाट मात्र उद्योग वाणिज्य संघ इटहरीको भबिश्य सुनिश्चित रहेको र अहिले सम्म नभएको काम पौडलबाट मात्र संघले पाउने कुरा मेरो अनुभवले भोगेको उद्योग वाणिज्य संघ इटहरीका पूर्ब अध्यक्ष रोहित प्रसाईंले बताएका छन् । सामाजिक क्षेत्रका बिभिन्न काममा अग्रणी रहेका भिम पौडेलको जित सुनिश्चित
बिकास बोलेर हैन गरेर देखाउने मान्छेको खांचो देशमा चलेको छ । तसर्थ संघर्षको मैदानबाट उठेका समाजमा आफनो पहिचाहन बनाउन सफल ब्यक्तित्व साथै कुशल नेतृत्वका रुपमा आफनो उम्मेदवारी घोणणा गरीसकेका इटहरी निबासी भिम पौडेलको अध्यक्षका रुपमा आफुलाई प्रस्तुत गरेका कारण अरुलाई समस्या परेको छ । बिकासका कुरा गर्दा पूर्बि नेपालका बिभिन्न गाउपालिका तथा नगरपालिकामा बाटो घाटो मन्दिर बिद्यालय र ब्यक्तिगत सहयोग गरिरहेका पौडेलले उद्योग वाणिज्य संघ इटहरीको यस पटकको चुनाबमा आफनो जित सुनिश्चित रहेको बताएका छन् । काम गरेर देखाउने हो । हिजोको कुरा गर्दा उद्योग वाणिज्य संघ इटहरीको भवन बनाउन कसले सहयोग गरेको छ, इटहरी उपमहानगरपालिकाका बिभिन्न सडकहरु बनाउन कसले सहयोग गरेको छ, इटहरीका मन्दिर, बिद्यालयमा मैले भवन निर्माणमा उत्तिकै सहयोग गरेका छन् साथै इटहरी उपमहानगरपालिका संग सहकार्य गरी बिभिनन ढल निर्माण समेत गरेका ब्यक्तिलाई चुनाबमा भोट नहालेर इटहरीका ब्यापारीले कसलाई भोट हाल्छन् तसर्थ काम गर्न सक्ने र मन भएका ब्यक्ति नै पौडेल हुन् उनका जित सुनिश्चित रहेको उद्योग वाणिज्य संघ इटहरीका पूर्ब अध्यक्ष तथा पूर्बाञ्चल उद्योग बाणिज्य महासंघ नेपालका पूर्ब अध्यक्ष टंकप्रसाद दुलालले बताए । सबै इटहरीबासीको समेत भिम पौडेलले नै जित्ने कुरामा ढुक्क छन् ।
पौडलले सञ्चालन गरेका बिभिन्न फर्म, फयाकट्र्री र कम्पनीमा एक हजार भन्दा बढीलाई रोजगारी दिएका अब केही महिना भित्रै इटहरीमा सञ्चालन हुने गरिमा होटलले करिब २ सय जनालाई रोजगरी दिनेछ । बिराटनगर महानगरपालिकासंगको सहकार्यमा समेत धेरै सामाजिक काम गरेका र नेपाल प्रहरी डिआजी कार्यालय बिराटनगरले समेत बिभिन्न सामाजिक काममा सम्लग्न भएका हुनाले पौडेललाई सम्मनित समेत गरीसकेको छ । बराहक्षेत्र नगरपालिकाका बिभिन्न मठमन्दिर, लेटागं नगरपालिकाका बिभिन्न सडक साथै वडा नं ३ मा ७ किलोमिटर सडक लगायत पौडेलको एकल प्रयास, लगानीमा धेरै सडक, पुल, विद्यालय भवन, रोजगारी सम्भव भएको हुनाले भिम पौडेलबाट मात्र उद्योग वाणिज्य संघ इटहरीको भबिश्य सुनिश्चित रहेको र अहिले सम्म नभएको काम पौडलबाट मात्र संघले पाउने कुरा मेरो अनुभवले भोगेको उद्योग वाणिज्य संघ इटहरीका पूर्ब अध्यक्ष रोहित प्रसाईंले बताएका छन् । ट्रेन्डिङ
Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)
Mar 1💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)
Mar 1कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड
May 10समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत
Mar 10चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक
Mar 9जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली
Mar 2रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद
Mar 2बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता
Nov 13मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा
Mar 4