Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या

2019 May 3 1:01 PM 25

विज्ञापन

Birat Cancer Hospital
एसिड छर्की अज्ञात व्यक्तिद्धारा हत्या
चन्दन कुमार मेहता, सुनसरी । सुनसरीको देवाञ्गंज गा.पा. २ स्थित मकैवारीमा ४५ वर्षीय मनराज मेहताको अज्ञात व्यक्तिद्धारा हत्या गरि शव मृत अवस्थामा भेटिएको छ । दुई दिन अघि बेपत्ता भएको मनराजको हिजो मकै वालीमा मृत अवस्थामा स्थानीय वासीहरुले खोज तलास गर्दा फेला पारेको हो । शवको प्रकृति हेर्दा शरीर भरी एसिड खन्याई जलाइएको र शरिरभरी घाउको दाग रहेको र घाटीभरी निल डाम देखिएको र घाटी थिचि हत्या गरेको स्थानीयवासीले अनुमान गरेका छन् । मृतक मनराज स्थानीय देवानगञ्जको कृषि उपज सामाग्री व्यापारी हुन् । समाजमा उनी सबैसंग हेलमेल गरि वस्दै आएका थिए तर अचानक वेपत्ता भई दुई दिनपछि स्थानियवासीले प्रहरीलाई खवर गरेको थियो प्रहरीले शवलाई पोस्तमार्टमको लागि जिल्ला अस्पताल इनरुवा लगेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?