Live
| शनिबार, बैशाख १२, २०८३
EN
arya newro
BiraKhabar
समाचार

प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न

2019 May 4 7:24 AM 9

विज्ञापन

Biratkhavar
प्रेस स्वतन्त्रता दिवसका अवसरमा वेलवारीमा प्रभातफेरी सम्पन्न
राजकुमारी तामाङ , पथरी । प्रेस स्वतन्त्रता दिवसका अवसरमा आज वेलवारीमा पूर्वी मोरङ्गका पत्रकारह?को भेलामा प्रभातफेरी सम्पन्न गरिएको छ । प्रभातफेरी पछिको कोणसभामा वोल्ने पत्रकार अगुवाहहरुले पूर्वी उत्तरी मोरङ्गमा पत्रकार महासंघको शाखा खोल्न’ पर्ने वताएका धारणा राखेका छन . पत्रकार महासंघ मोरङ्गका सदस्य सरोज वस्नेत,प्रेश यूनियनका जिल्ला सभापती भोजराज वस्नेत,पत्रकार महासंघ महासंघ मोरङ्गका पूर्व सहसचिव केदार चौहान र प्रेस सेन्टरका भक्तशेर लिम्वू लगायतले विराटनगर वाहिर पत्रकार महासंघको शाखा खोले पूर्वी तथा उत्तरी मोरङ्गका पत्रकारका समस्या सम्वोधन हुने बताएका छन । अब फलानाचिलाना पार्टिको पत्रकार हुन भनि हामी पत्रकार हौ भनेर एकजुट भएर अगाडि बढने बेला आएको बताएका छन .। पे्रश स्वतन्त्रताका पक्षमा सरकार लाग्न नसकेको तथा साइवर क्राइमको त्रास देखाएर राज्यले प्रेसलाई अक’स लगाउन खोजेको वताएका छन । उनीहरुले पत्रकारलाई कर्मचारी देखी जनप्रतिनीधीले त्रास देखाएर प्रयोग गर्न खोजेको समेत आरोप लगाए .। प्रस्ताविक उत्तर पूर्वी पत्रकार महासंघ मोरङ्ग को आयोजनामा भएको प्रभातफेरी वेलवारी नगरपालिका कार्यालय वाट सुरु भई वेलवारी चौक मा सम्पन्न भएको थियो । प्रभातफेरीमा पूर्वी मोरङ्गको उर्लावारी पथरी र वेलवारीका पत्रकार सहभागी भएका थिए .

विज्ञापन

Biratnagar Nagarpalika

ट्रेन्डिङ

1

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
2

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
3

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
4

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
5

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
6

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4
7

निर्वाचन परिणाम आउन थाले: धेरै क्षेत्रमा नयाँ दलहरूको अग्रता

Mar 6
8

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
9

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, उपभोक्तामाथि थप भार

Mar 1

वेब स्टोरिज

छुटाउनुभयो कि ?

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

साहित्य साधनाको सम्मानःविराटनगरमा ज्ञान उदास र संगीता श्रेष्ठ पुरस्कृत

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

ओलीको शल्यक्रिया सफल , पित्तथैलीबाट निकालियो २२ एमएमको ढुंगा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

बेबीको र यति एयरलाइन्सबीच व्यावसायिक साझेदारीः दुई वर्षमुनिका शिशुलाई निःशुल्क उडान सुविधा

हङकङमा  प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज  पत्रकार कार्की सम्मानित

हङकङमा प्रेस चौतारी नेपाल कोशी प्रदेशका पूर्ब प्रदेश इन्चार्ज पत्रकार कार्की सम्मानित

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै  सहारा

ओली र लेखक रिहाईपछि शंकर पोखरेलले भने- औचित्य पुष्टि गर्न नसकेपछि हाजिरी जमानी नै सहारा

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

‘सरकारले मिडियामाथि आर्थिक नाकाबन्दी गर्न खोज्यो, संविधानको भावना विपरीत निर्णय’

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

संसद् सचिवालयले बोलायो सर्वदलीय बैठक

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु

दक्षिण लेबनानमा युनिफिलमाथि फेरि घातक हमला, दुई शान्ति सैनिकको मृत्यु