Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

निजि बिद्यालयमा चुनाबको झझल्को ।

2019 May 4 8:34 AM 24

विज्ञापन

Birat Cancer Hospital
निजि बिद्यालयमा चुनाबको झझल्को ।
सारदा गौतम, विराटनगर । विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी बोर्डिङ स्कुलमा भएको हेड व्याय र हेड गर्लको निर्वाचनबाट निर्वाचित ओसियन रिमाल र रानिशा बुढाथोकीले कार्यभार सम्हालेका छन् । सपथ ग्रहणपछि उनीहरुले एक वर्षे कार्यकालको कार्यभार सम्हालेका हुन् । नवनिर्वाचित हेड ब्याय र हेड गर्ललाई शुक्रबार विद्यालयका विद्यार्थी र शिक्षकहरुले बधाई ज्ञापन गर्दै कार्यकालको शुभकामना दिएका छन् । निर्वाचित हेड ब्याय र हेड गर्लले विद्यार्थी र विद्यालय प्रशासनको विचमा पुलको काम गर्ने गर्छन् । निर्वाचित उम्मेदवारले विद्यार्थीको समस्या समाधान र गुणस्तीय शिक्षाका सवालमा आफुहरुले बढी चासो दिने बताएका छन् । निर्वाचित दुवै उम्मेदवार कक्षा ९ मा अध्ययनरत छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?