Live
| बुधबार, साउन ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न

2019 May 9 2:34 PM 24

विज्ञापन

Birat Cancer Hospital
जीवन बिकास समाजबाट ३ सय भन्दा बढी बिरामीको निःशुल्क आंखा परिक्षण सम्पन्न
अजय कुमार मण्डल, देवानगञ्ज, सुनसरी । जीवन बिकास समाजले सुनसरीको देवानगंज गाउँपालिकाको स्वास्थ्य चोकीमा निःशुल्क आँखा शिवीर सम्पन्न गरेको छ । जीवन विकास समाजले तीन सय भन्दा विरामीहरुलाई निशुल्क औषधी वितरण गरेका थियो । संस्थाका संयोजक राजेश शाहले शिबिरमा बिभिन्न औषधी लगायत अन्य स्वास्थ्य उपकरण समेत सहयोग गरेका थिए ।  बिगत बर्षहरु देखि नै जिवन विकास समाजले विभिन्न किसिमका कार्यक्रमहरु यस गाउँपालिकामा गर्दे आएको छ । सोही अवसरमा चोक, मन्दिर, बिद्यालय लगायत सार्बजनिक स्थलहरुमा सरसफाइ कार्यक्रम समेत सम्पन्न गरेको छ । यसै गरी विपन्न वर्ग तथा समुदायहरुलाई घर बनाउन सहयोग गरेका छन् जसबाट चार हजार स्थानीय जनतालाई आर्थिक सहयोग गरी उनीहरुको बासस्थानलाई सुनिश्चित गरेको छ । अगामी दिनहरुमा समाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न सामाजिक काम समेत गर्ने योजना रहेको संयोजक राजेश कुमार साहले बताएका छन् । आयोजीत कार्यक्रममा मोतियाबिन्दु भएका विरामीहरुलाई निशुल्क उपचार समेत गरिएको छ । समस्या परेका बिरामीहरुका लागि बिराटनगर स्थित गोल्छा आंखा अस्पतालमा रेपर समेत गरेको छ ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?