Live
| शनिबार, चैत २२, २०८२
EN
arya newro
BiraKhabar
समाचार

देवानगञ्ज–४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम

May 15, 2019 10:17 AM
देवानगञ्ज–४ मा पनि शुरु भयो एकिकृत सुरक्षित आवास कार्यक्रम
सुनसरी, चन्दन कुमार मेहता । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नँ ४ मा पनि एकिकृत सुरक्षित आवास कार्यक्रम शुरु भएको छ । देवानगञ्ज गाउँपालिकाका अध्यक्ष लालि प्रसाद मेहताले शिलान्यास गरि बुधबार सो कार्यक्रमको बिधिवत शुरुवात गरेका छन् । तराई मधेस समद्वि र देवानगञ्ज गाउँपालिकाको सँयुक्तमा वडा नँ ४ को ऋषिदेव परिवारहरु अबस्थित कप्तानगंज २४ बिपन्न ऋषिदेव परिवारका लागि सुरक्षित स्थानमा सो आवास कार्यक्रम शुरु गरिएको कुरा देवानगंज गाउँपलिका वडा न. का ४ अध्यक्षचन्देश्वर प्रसाद मेहताले बताएका छन् ।60339683_823175104725419_6484687459115335680_n जोखिममा रहेको सो गाउँका २४ ऋषिदेव परिवारका लागि देवागञ्ज गाउँपालिका देखि केहि दक्षिण सो कार्यक्रम रहेको छ । एकिकृत सुरक्षित आवास कार्यक्रमको साथै वडा अध्यक्षले जाड रक्सिलाई नित्रणय गरि विपन्न परिवारको छोराछोरिहरु शिक्षा राम्रो पाउस समेत ध्यान आकर्षण गरे छन वहाँ कामकाज देखेर स्थानीय जनता धेरै नै खुसि भएका छ ।
Dhoni Sabuun