Live
| शनिबार, साउन २, २०८३
EN
arya newro
BiraKhabar
बिचार

विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न

2019 Jun 2 1:54 PM 128

विज्ञापन

Birat Cancer Hospital
विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा सचेतनामुलक कार्यक्रम सम्पन्न
मोहन ढकाल , विराटनगर । विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा हिजो मकालु वाल क्लव र पेरागन वाल क्लवले संयुक्त रुपमा सचेतनामुलक कार्यक्रम गरेका थिए । विराटनगर १ मा अवस्थित मकालु एकेडेमीका विद्यार्थीहरुको मकालु वाल क्लव र विराटनगर ३ मा अवस्थित पेरागन एकेडेमीका विद्यार्थीहरुको पेरागन वाल क्लवले विराटनगरको पुस्पलाल चोकमा धुम्रपानले मानव स्वास्थ्यमा पार्ने असर सम्बन्धिको सडक नाटक प्रस्तुत गरेका थिए । धुम्रपान विरुद्घका विभिन्न नारा लेखिएका प्ले कार्ड सहित दुवै वाल क्लवका विद्यार्थीहरुले विभिन्न सचेतना मुलक नारा समेत लगाएका थिए । मकालु वाल क्लवले स्थापना काल देखिनै विभिन्न जनचेतनामुलक कार्यक्रमहरु गर्दै आएको मकालु एकेडेमीका शिक्षक कृष्णाप्रसाद पौडेलले बताएका छन् । विश्व धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा पनि हरेक धुम्रपान गर्ने व्यक्तिहरुले धुम्रपान नगरुन भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरीएको मकालु एकेडेमीका शिक्षक पौडेलले बताएका छन । त्यस्तै पेरागन वाल क्लवले समाजलाई सचेत गराउने खालका यस्ता कार्यक्रमहरु गर्दै आइरहेको र धुम्रपान तथा सुर्ती रहित दिवसको अवसरमा पनि कार्यक्रम गरेको पेरागन एकेडेमीका प्रिन्सिपल दीपक प्रसाद घिमिरेले बताएका छन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?