Live
| शुक्रबार, कार्तिक ६, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिद्यालयमा निःशुल्क दन्तशिबिर सम्पन्न, १ सय ३० जना रेफर

2019 Jun 18 2:45 PM 40

विज्ञापन

Birat Cancer Hospital
बिद्यालयमा निःशुल्क दन्तशिबिर सम्पन्न, १ सय ३० जना रेफर
अजय कुमार मण्डल, विराटनगर । विराटनगर नर्सिगं होम र होलीलेन्ड इङिग्लस बोर्डिङ स्कूल बिराटनगर १२ को सयुक्त सहकार्यमा १ दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । कक्षा १ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्ने सरकारको निति अनुसाvlcsnap-2019-06-18-14h38m25s417र नै बिराटनगर महानगरपालिका भित्र दाँतको समस्या भएका बिरामीहरु छात्रा तथा छात्रहरु भेटिएपछि स्वास्थ्य संस्था विराट नर्सिङ्होम विराटनगरको सहयोगमा २ सय ७० जना बिद्यार्थीहरुको निःशुल्क दन्त परिक्षण गरिएको हो । डेन्टल चिकित्सक डा.लक्ष्मी प्रसाद चापागाईँको नेतृत्वमा रहेको चिकित्सकको टोलीले बिद्यार्थीको दन्त परिक्षण गरेका थिए । बिषेश गरी दाँतमा हुने फोहोर, किराले सताउने रोग लगायत मुख र दाँतमा आउने समस्या नै बिद्यार्थीहरुमा देखिएको डा. लक्ष्मी  प्रसाद चापागाईँले बताउनु भयो । परिक्षण शिबिरबाट समस्या अलि बढी भएका एक सय ३० जना बिद्यार्थीहरुलाई नजिकैको अस्पताल वा बिराट नर्सिग होममा थप उपचारका लागि रेफर गरिएको समेत बताउनु भयो । उपचार गर्न आउने बिद्यार्थीहरुलाई निःशुल्क औषधी समेत बितरण गरिएको थियो । नियमित घरमै नगं, मुख, दाँत सफा राख्न सके यस्तो समस्या नहुने डा. चापागाईँको भनाई छ । दाँँतमा समस्या आए पछि श्वास फेर्दा गन्ध आउने हुदां बिद्यार्थीहरु झन समस्यामा पर्दछन् र नजिकैको साथीले समेत उसलाई हेर्ने दृष्टिकोण फरक आउने हुदा समयमा अबिभावकहरु सजग हुनु पर्ने शिबिरमा सम्लग्न डा. सेफलि कोईरालाले बताएकी छिन् ।vlcsnap-2019-06-18-14h38m39s291 होलिलेन्ड बोडिङ् स्कुलमा निःशुल्क दन्त शिबिरमा चेक जाँच गर्दा धेरै बिधार्थीहरुलाई दाँतमा किरा लागेको, दाँत फोहोर भएर गिजा प्याँकेको साथै दाँत नमिलेका धेरै बिधार्थीहरु देखा परेका छन् । बिधार्थीहरुलाई दाँत सफा राख्न उपचारको क्रममा चिक्तिसकले बताएका छन् । सामाजिक उत्तरदायित्व अन्तर्गत बिगत बर्षहरु देखि नै विराट नर्सिङ् होमले ग्रामिण स्थानहरु गएर निःशुल्क स्वास्थ्य शिबिर सञ्चालन गर्दै आएको अस्पताल प्रशासन प्रमुख पदम बिनाडीले बताउनु भयो ।  

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

पेट्रोलियम डिलर्स एशोसिएसन कोशीको अध्यक्षमा धिताल र बिराट भिजन मिडियाका निर्देशक तथा मिडिया उद्धमी बिजय साह कार्यकारी सदस्यमा निर्बाचित

May 10
8

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित, अवतरणका क्रममा मुख्य पांग्रामा देखिएको थियो आगो

May 11
9

ग्रामथान अध्यक्ष नमोनारायणकै सामुन्ने उनकै भरौटेले धम्क्याएपछि पत्रकारहरूले गुहारे प्रशासन

May 10

वेब स्टोरिज

छुटाउनुभयो कि ?

›
सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

सिप्रदी ट्रेडिङ प्रा.लि. ले नयाँ टियागो इभिसँग उत्सवको माहोल, जोयफुल विकमा आकर्षक अफर

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

इडेनबर्ग कलेजको वादविवादमा डेढ दर्जन प्रतिस्पर्धीलाई उछिन्दै अबु होजाइफा बने विजेता

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

वराहक्षेत्रमा संविधान दिवसको अवसरमा रक्तदान , ६९ पिन्ट रगत संक्लन

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

एक्स्ट्रिम इनर्जी ड्रिंक ‘ विराट एक्स्पो २०२६ ’ को मुख्य प्रायोजक इनर्जी ड्रिंक्स

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

दुई स्थानमा कार्यालय खोलेर बृहत्तर बराहक्षेत्र विकास समितिले धार्मिक पर्यटनमा थप सेवा शुरु

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

बिराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित भदौ दोस्रो साता सार्वजनिक हुँदै

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला

रसुवाको भोटेकोशी र त्रिशूली नदीमा भदौ १० गते आएको विनाशकारी बाढी : खोज तथा उद्धार जारी, बाढीमा ज्यान गुमाएका १ हजार ३४२ जनाको शव फेला