Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

बिराट मेडिकल कलेजमा असामान्य पाठेघरको सफल शल्यक्रिया

2019 Jul 2 11:11 AM 24

विज्ञापन

Birat Cancer Hospital
बिराट मेडिकल कलेजमा असामान्य पाठेघरको सफल शल्यक्रिया
बिराटनगर । बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा बरिष्ठ डाक्टरहरु द्धारा जटिल शल्यक्रिया सफल भएको छ ।  भोजपुर दिङला घर भएकी ३० बर्षिया अन्जना बिष्टको सफल शल्यक्रिया भएको हो । २४ हप्ताको गर्भवती अन्जनाको सेतो पानी अत्याधिक बगेको र रक्तश्राव भइरहेको अवस्थामा बिराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल टंकीसिनवरीमा ल्याइएको थियो । बिरामीको बच्चाको साथीले पाठेघरको मुखलाइ पूर्णरुपमा छोपेको र अत्याधिक रक्तश्राव भइरहेको हुदा उहाँको तुरुन्तै अप्रेशन गर्नुपर्ने भएकाले हिस्टेरोटोमी गरी बच्चा निकालेर त्यसपछि पनि प्लासेन्टा एक्रिटा देखीएको ले र सबै प्रकारका प्रयास पछि पसिन रक्तश्राव रोक्न नसकिएपछि अभिभावकको सल्लाह र सहमतीमा पाठेघर निकालिएको छ । बिरामीको अवस्था जटिल र अत्याधिक रक्तश्राव भएकाले यसै मेडिकल कलेजका बिद्यार्थीको सहयोगमा सात पिन्ट रगत चढाइ बिरामीको अबस्थालाइ सुधारमा ल्याइएको छ । भर्ना भएको सात दिन पछि बिरामीको अवस्थामा सुधार आएपछि आज डिस्चार्ज गरिएको हो । हस्पिटलका बरिष्ठ डाक्टरहरु डा. ज्ञानेन्द्र मान सिंह कार्की, प्रो.डा. हनुन पोख्रेल, डा. अमित देव लगायतको टिम द्धारा उक्त जटिल शल्यक्रिया सफल भएको हो ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?