Live
| बिहिबार, साउन ७, २०८३
EN
arya newro
BiraKhabar
समाचार

लगातार बर्षाका कारण इमान्युल वर्कसपमा २५ लाखको क्षति

2019 Jul 26 5:05 PM 23

विज्ञापन

Birat Cancer Hospital
लगातार बर्षाका कारण इमान्युल वर्कसपमा २५ लाखको क्षति
ऋषिता देव, बिराटनगर । लगातार बर्षाका कारण बिराटनगर बजार जलमग्न हुदां धेरैको घरबास साथै उद्योगका बिभिन्न सामानहरु क्षति भएको छ । यसै गरी बिराटनगर महानगरपालिका वार्ड न ३ कन्चनबारीमा रहेको इमान्युल इन्टरनेशनल इन्जिनियरीगं वर्कसपमा ३० लाख भन्दा माथिको क्षति भएको छ । यस बर्षको पानीले वडा नं ३ का बिभिन्न घर समेत डुवाएको छ । वर्कसपलाई उत्कृष्ट बनाउन डिजाईन समेत गरी आधुनिक शैलिबाट इन्जिनियरीगका सबै काम हुदै आएको सञ्चालक प्रिन्स सन्तोष साहले बताएका छन् । वर्कसप नजिकै रहेको हार्डवेयरका सञ्चालनक ज्ञान बहादुर कार्कीले पानीले वर्कसप भित्रका धेरै पार्टपुर्जामा क्षति पुराएको दाबि गरेका छन् ।67304658_468420617289728_8969500849315250176_n ५ दिन सम्म वर्कसप भित्र पस्न नै नसक्ने गरी पानी जमेको थियो । फयाक्ट्र्ररी भित्र रहेका बिभिन्न सामानहरु जेनेटर मेसिन, वल्डिगं मेसीन, कटर, डिजाईनज बनाउने एल्मुनियमका मेसीनरी सामानहरु, हावा कम्प्रेसर, पम्प, तथा फलाम र स्टीलका झ्याल, ढोका, चौखट, रेलिङ, आल्ना र अन्य विभिन्न उपकरणहरु समेत क्षति भएका छ । पानीले क्षति भएको तथ्यागं संकलन गरी उचित क्षतिपुर्ति दिनका लागि वडा कार्यालयले पहल शुरु गरी लागत समेत लिन थालको बिराटनगर महानगरपालिका वडा नं ३ का वडा अध्यक्ष बिनोद बस्नेतले बताएका छन् । इमान्युलमा फलाम लगायत एल्मुनियमका सामान धेरै क्षति हुन गएको मैले सुनेको छु । महंगो मेसिन समेत नष्ट भएको खबर आएको वडा अध्यक्ष बस्नेतले बताए । यस वर्कसपले भुकम्प प्रतिरोधात्मक घरहरु समेत निर्माण गर्ने, टयाक्टरको ट्र्रली बनाउने, झुला समेत निर्माण गर्ने, सडक निर्माणका लागि हयाबि इक्युमेन्ट समेत निर्माण गर्ने गरेको छ । यो क्ष्ाितबाट उसक्न धेरै समय लाग्ने सञ्चालक शाह बताउछन् ।

विज्ञापन

Neuro Hospital

ट्रेन्डिङ

1

Passport कसरी बनाउने नेपालमा? (Full Process 2026)

Mar 1
2

💰 आजको Gold Price in Nepal: आज सुनको भाउ कति पुग्यो? (2026 Update)

Mar 1
3

कन्चनबारीमा फरक र राम्रो–स्पाईसी हब रेष्टुरेन्ट सन्चालन, पहिलो दिनमै ग्राहकहरुको भिड

May 10
4

समानुपातिकतर्फ रास्वपाको अग्रता कायम, कांग्रेसभन्दा तेब्बर बढी मत

Mar 10
5

चुनावपछिको आर्थिक समीक्षामा सत्ता–प्रतिपक्ष सक्रिय, बालुवाटार र सिंहदरबारमा छुट्टाछुट्टै बैठक

Mar 9
6

जनता अब बाठा भइसकेका छन्, कसैको भ्रममा पर्ने छैनन् — केपी शर्मा ओली

Mar 2
7

रास्वपाको चुनावी प्रचारमा हिँडेको गाडीबाट चामल र मदिरासहितका सामान बरामद

Mar 2
8

बिराट टिचिगं अस्पताल अन्तर्गत रहेको विराट क्यान्सर इन्स्टिच्युटलाई अन्तर्राष्ट्रिय मान्यता

Nov 13
9

मोरङमा प्रतिनिधिसभा निर्वाचनको तयारी अन्तिम चरणमा

Mar 4

वेब स्टोरिज

छुटाउनुभयो कि ?